यहूदाको पत्र 1:18 - पवित्र बाइबल18 प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले भनेका थिए, आखिरी समयमा ठट्टा गर्नेहरू हुनेछन्। उनीहरू परमेश्वर नमानी आफ्नै इच्छाहरूमा लाग्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्वरहीन निन्दकहरू हुनेछन्।” Viz kapitola |