Online Bible

- Reklamy -




यहूदाको पत्र 1:17 - पवित्र बाइबल

17 प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तर प्रियहरू, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघि नै भनेका कुराहरूलाई नबिर्स।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:17

Následuj nás:

Reklamy


Reklamy