Online Bible

- Reklamy -




यहूदाको पत्र 1:15 - पवित्र बाइबल

15 प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरूको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरूलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरूले गरेको परमेश्वर विरोधी जम्मै कुराहरूको निम्ति तिनीहरू सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरूलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 उहाँले यस्‍ता मानिसहरू सबैलाई न्‍याय गर्नुहुनेछ अनि तिनीहरूले गरेका नराम्रा किसिमका कामहरूको अनि उहाँका विरुद्धमा बोलेका कुराहरूको दण्‍ड दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि ती सबै, जसले अभद्र तरिकाले ईश्‍वरहीन कामहरू गरे, र ईश्‍वरहीन पापीहरूले उहाँको विरुद्धमा बोलेका सबै कुराहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”

Viz kapitola kopírovat




यहूदाको पत्र 1:15

Následuj nás:

Reklamy


Reklamy