Online Bible

- Reklamy -




यहूदाको पत्र 1:14 - पवित्र बाइबल

14 आदमका सातौं सन्तान हनोकले तिनीहरूको बारेमा यसो भनेका छन् “हेर, प्रभु उहाँका हजारौं-हजार पवित्र दूतहरूसँग आउँनु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आदमका सातौँ पुस्‍ता हनोकले पछि हुने यही कुरा उहिले नै भनेका थिए, “हेर, हजारौं-हजारौं पवित्र दूतहरूका साथमा प्रभु आउँदै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;

Viz kapitola kopírovat




यहूदाको पत्र 1:14

Následuj nás:

Reklamy


Reklamy