Online Bible

- Reklamy -




यहूदाको पत्र 1:13 - पवित्र बाइबल

13 तिनीहरू समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरूले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरू गर्छन्। यी मानिसहरू ती ताराहरू जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरूको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरू समुद्रका उर्लदा छालहरूजस्‍तै हुन्, जसले तिनीहरूका आफ्‍नै निर्लज्‍जताको फीँज उकेल्‍छन्‌। यी बत्तिएका दिशाहीन ताराहरूजस्‍ता छन्, जसका निम्‍ति पातालको अन्‍धकार अनन्‍तको लागि राखिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरू समुद्रका डरलाग्‍दा छालजस्‍तै छन् र आफ्‍ना घिनलाग्‍दा कुरा समुद्रको फिँजझैँ देखाउँछन्। तिनीहरू घुमन्‍ते ताराझैँ छन्, जसका लागि सधैँभरि डरलाग्‍दो अँध्‍यारो ठाउँ साँचिराखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:13

Následuj nás:

Reklamy


Reklamy