Online Bible

- Reklamy -




यहूदाको पत्र 1:11 - पवित्र बाइबल

11 यो तिनीहरूका निम्ति अत्यन्तै नराम्रो हुनेछ। यी मानिसहरूले कयिन हिँडेको मार्ग अनुशरण गरेका छन्। धन कमाउन तिनीहरू बालाम हिँडेको बाटोमा हिंडिरहेका छन्। तिनीहरू परमेश्वरको विरोधमा कोरह झैं लड़छन्। यसर्थ कोरह झैं तिनीहरू पनि सड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्‌छन्, लाभको खातिर बालामको भूलमा फस्‍दछन्‌ र कोरहको विद्रोहमा जस्‍तै नष्‍ट हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूका लागि यो कति डरलाग्‍दो कुरा हो। तिनीहरू कयिनको बाटोमा लागे। पैसाको लागि बालामले गरेको नराम्रो कामको बाटो पैल्‍याए अनि कोरहले जस्‍तै तिनीहरूले विरोध गरे र तिनीहरू त्‍योजस्‍तै नाश हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यस्ताहरूलाई धिक्‍कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्‍ट भएका छन्।

Viz kapitola kopírovat




यहूदाको पत्र 1:11

Následuj nás:

Reklamy


Reklamy