यहूदाको पत्र 1:10 - पवित्र बाइबल10 तर यी मानिसहरू जुन कुराहरू आफैंले बुझेका छैनन् त्यस बारेमा निन्दनीय शब्दहरू प्रयोग गर्छन्। अनि तिनीहरूले जे बुझ्छन् बुद्धिद्धारा होइन तर लाटा विवेक अनि शून्य पशुले भै बुझ्छन्। अनि यी कुराहरूद्वारा तिनीहरू ध्वंश हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर यी मानिसहरू त आफूले बुझ्दै नबुझेको कुरालाई निन्दा गरेर दोष लगाउँछन् अनि उनीहरूको बुझ्ने शक्तिचाहिँ निर्बुद्धि पशुहरूको झैँ र तिनीहरू त्यसैले नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तरै पनि यी मानिसहरूले निर्बुद्धि पशुहरूझैँ सहज बुद्धिले कुरा बुझ्छन्; त्यसैले तिनीहरू आफूले नबुझेका कुराहरूको निन्दा गर्छन्। यी कुराहरूले नै तिनीहरूलाई नष्ट गर्नेछन्। Viz kapitola |