Online Bible

- Reklamy -




यहूदाको पत्र 1:1 - पवित्र बाइबल

1 येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 येशू ख्रीष्‍टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात्‌ परमेश्‍वर पितामा प्रियहरू र येशूको निम्‍ति ख्रीष्‍टमा सुरक्षित राखिएकाहरूलाई:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म याकूबको भाइ अनि येशू ख्रीष्‍टको सेवक यहूदा हुँ। परमेश्‍वरले छानेर प्रेम गर्नुभएका र येशू ख्रीष्‍टले रक्षा गर्नुभएकाहरूलाई यो पत्र लेख्‍दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशू ख्रीष्‍टको सेवक र याकोबको भाइ यहूदाबाट, तिनीहरूलाई, जो परमेश्‍वर पिताबाट बोलाइएका, प्रेम गरिएका र येशू ख्रीष्‍टको लागि सुरक्षित राखिएका छन्:

Viz kapitola kopírovat




यहूदाको पत्र 1:1

Následuj nás:

Reklamy


Reklamy