यहोशूको पुस्तक 9:5 - पवित्र बाइबल5 ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफैंले थाङ्ने कपडा र फाटेका र टालेका चप्पलहरू लाए। तिनीहरूले लिएका भोजन सुकेर ढुसी परिसकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए। Viz kapitola |