Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:26 - पवित्र बाइबल

26 गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसकारण यहोशूले यो काम गरे, उनले तिनीहरूका रक्षा गरे र इस्राएलका मानिसहरूबाट तिनीहरूलाई मर्न दिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण यहोशूले इस्राएलीहरूबाट तिनीहरूलाई जोगाए; र तिनीहरूलाई मारेनन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:26

Následuj nás:

Reklamy


Reklamy