Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:21 - पवित्र बाइबल

21 यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि ती नायकहरूले भने, “उनीहरूलाई जीवितै राख। तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देओ।” यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञाअनुसार सारा समुदायको निम्‍ति उनीहरू दाउरे र पनेरे भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्‍नु र पानी बोक्‍नुपर्नेछ।” अगुवाहरूले यस्‍तो सुझाब दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूले अझ भने, “तिनीहरू जीवितै रहून्, तर तिनीहरू सारा समुदायका निम्ति दाउरा काट्नेहरू र पानी भर्नेहरू होऊन्।” यसरी ती अगुवाहरूले तिनीहरूसँग गरिएको प्रतिज्ञा कायम राखे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:21

Následuj nás:

Reklamy


Reklamy