यहोशूको पुस्तक 9:2 - पवित्र बाइबल2 यी सबै राजाहरू एक साथ भेला भए। तिनीहरूले यहोशू अनि इस्राएलका मानिसहरूको विरूद्ध युद्ध गर्ने योजना बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरू सबै एकसाथ भएर यहोशू र इस्राएलीहरूका विरुद्धमा लड्नलाई आ-आफ्ना सेनाहरू एकै ठाउँमा भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू यहोशू र इस्राएलको विरुद्धमा युद्ध गर्न भनी एकजुट भएर आए। Viz kapitola |