यहोशूको पुस्तक 9:19 - पवित्र बाइबल19 तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लड्न सक्तैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, “हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौं। यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर अगुवाहरूले यस्तो जवाफ दिए, “हामीले तिनीहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका छौं। अब हामीले तिनीहरूको खति गर्न सक्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर सबै अगुवाहरूले जवाफ दिए, “हामीले तिनीहरूलाई याहवेह इस्राएलका परमेश्वरको नाममा शपथ खाएका छौँ। अब हामीले तिनीहरूलाई छुन सक्दैनौँ। Viz kapitola |