Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:17 - पवित्र बाइबल

17 यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसकारण इस्राएलीहरू हिँड़ेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीम रहेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण इस्राएलीहरू निस्‍के र तीन दिनपछि ती मानिसहरू बास गर्ने सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण इस्राएलीहरू प्रस्थान गरे। अनि तेस्रो दिन तिनीहरूका सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:17

Následuj nás:

Reklamy


Reklamy