यहोशूको पुस्तक 9:14 - पवित्र बाइबल14 इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 इस्राएलका मानिसहरूले तिनीहरूदेखि केही भोजन ग्रहण गरे। त्यसबारे परमप्रभुबाट सल्लाह लिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्लाह लिएनन्। Viz kapitola |