यहोशूको पुस्तक 9:12 - पवित्र बाइबल12 “हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूख्खा अनि पुराना भएको छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तपाईंहरूकहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौं, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामीले ल्याएका रोटी हेर्नुहोस्। हामी घर छोडी तपाईंलाई भेट्न आउँदा त्यो तातै थियो; तर हेर्नुहोस्, सुकेर अहिले ढुसी परिसकेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामी तपाईंहरूलाई भेट्न निस्केको दिन हामीले पोको पारेका यी हाम्रा रोटीहरू तातो-तातै थिए। तर अब हेर्नुहोस्, यो कति सुक्खा र ढुसी परिसकेको छ। Viz kapitola |