Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:11 - पवित्र बाइबल

11 यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर।’ तिनीहरूलाई भन, ‘हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्‍दाहरूले हामीलाई यसो भने, ‘तिमीहरूले आफ्‍नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्‌न जाओ, र उनीहरूलाई “हामी त तपाईंहरूकै दासहरू हौं, यसकारण अब हामीसँग सन्‍धि गर्नुहोस्‌” भन’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्‍धि-पत्र गर्न तपाईंहरूसँग बिन्‍ती गर्न पठाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि हाम्रा प्रधानहरू र हाम्रा देशमा बस्‍ने सबै मानिसहरूले हामीलाई भने, ‘यात्राका निम्ति चाहिने सबै खानेकुराहरू बोकेर जाओ, र तिनीहरूलाई भेटेर भन; “हामी तपाईंहरूका सेवकहरू हौँ, यसैले हामीसँग सन्धि गर्नुहोस्।” ’

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:11

Následuj nás:

Reklamy


Reklamy