Online Bible

- Reklamy -




यहोशूको पुस्तक 9:1 - पवित्र बाइबल

1 जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्‍म महासमुद्रको किनारमा बस्‍ने हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका राजाहरूले यो सब सुने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 इस्राएलका विजयका कुरा यर्दनका पश्‍चिममा भएका सबै राजाहरू, हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसी सबैले सुने। त्‍यो कुरा डाँडामाथि, तिनका फेदीमा र भूमध्‍य सागरका किनारका मैदानमा, उत्तरपट्टि लेबनानभरि फैलियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब यर्दनको पश्‍चिमतिरका सबै राजाहरूले यी कुराहरूको बारेमा सुने। ती राजाहरू यिनै थिए: हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी, जो पहाडी मुलुकका पश्‍चिमका डाँडाहरू, फेदी र लेबनानसम्म फैलिएका महासागरका किनारामा बस्दथे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 9:1

Následuj nás:

Reklamy


Reklamy