यहोशूको पुस्तक 8:9 - पवित्र बाइबल9 तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्यो रात मानिसहरूका साथमा रहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्ने ठाउँमा गई पर्खिबसे। त्यो ठाउँ ऐको पश्चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्यो। यहोशूले त्यो रात छाउनीमा नै बिताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए। Viz kapitola |