यहोशूको पुस्तक 8:8 - पवित्र बाइबल8 “तिमीहरूले शहर कब्जा गरेपछि, यसलाई जलाउनु पर्छ। तिमीहरूले परमप्रभुको नियमहरू ठीकसित पालन गर्नु पर्छ; म जस्तो आशा गर्छु तिमीहरूले ठीक त्यसै गर्ने छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जब सहर कब्जा गर्नेछौ, तब तिमीहरूले त्यसमा आगो लगाइदिनू। परमप्रभुको वचनअनुसार तिमीहरूले गर्नू। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सहर कब्जा गरेपछि परमप्रभुको आज्ञाअनुसार त्यसलाई आगो लाइदिनू। तिमीहरूलाई यही आज्ञा छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब तिमीहरूले त्यो सहरलाई कब्जा गर्नेछौ, तब याहवेहले भन्नुभएझैँ त्यस सहरमा आगो लगाइदिनू! यो याद राख कि, यो तिमीहरूलाई मेरो आज्ञा हो।” Viz kapitola |