Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:7 - पवित्र बाइबल

7 तब तिमीहरू लुकेको ठाउँबाट बाहिर आउनु पर्छ अनि शहरलाई अधिकारमा लिनु पर्छ। यसप्रकारले परमप्रभु तिमीहरूका परमेश्वरले शहरलाई कब्जा गर्न तिमीहरूलाई सहयोग गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्‍यो सहर कब्‍जा गर्नू, किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातमा त्‍यो सुम्‍पनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यति बेला तिमीहरू लुकेका ठाउँबाट निक्‍लेर आई सहर कब्‍जा गरिहाल्‍नू। परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यो सहर तिमीहरूलाई दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले ढुकेर बसेको ठाउँबाट निस्केर सहरलाई कब्जा गर्नू। याहवेह तिमीहरूका परमेश्‍वरले त्यो तिमीहरूको हातमा दिनुहुनेछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:7

Následuj nás:

Reklamy


Reklamy