Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:6 - पवित्र बाइबल

6 मानिसहरूले हामीलाई शहरदेखि टाढा खेद्ने छन्। तिनीहरूले सोच्नेछन् कि हामी पहिले भागे झैं भाग्दैछौं। यसकारण हामी भाग्ने छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उनीहरूले हामीलाई खेद्‌नेछन्‌ र हामी उनीहरूलाई सहरबाट निकै टाढ़ा निकाली ल्‍याउनेछौं, अनि उनीहरूले भन्‍नेछन्, ‘पहिलेझैँ इस्राएलीहरू हाम्रा सामुन्‍नेबाट भाग्‍दैछन्‌।’ यसैले जब हामी उनीहरूका सामुन्‍नेबाट भाग्‍नेछौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरूले हामीलाई खेद्‌नेछन् र त्‍यसरी हामी तिनीहरूलाई सहरदेखि टाढै पुर्‍याउनेछौं। पहिलेजस्‍तै हामी तिनीहरूदेखि भाग्‍दै छौं भनी तिनीहरूले सोच्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरूले हामीलाई खेद्नेछन्। अनि तिनीहरूलाई सहरदेखि टाढा नपुर्‍याएसम्म हामी भागिरहने छौँ। तब तिनीहरूले सोच्नेछन्, ‘पहिलेझैँ तिनीहरू हामीदेखि भागिरहेका छन्।’ यसरी जब हामी तिनीहरूदेखि भाग्नेछौँ,

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:6

Následuj nás:

Reklamy


Reklamy