यहोशूको पुस्तक 8:5 - पवित्र बाइबल5 अघाडि शहर तिर जान मानिसहरूलाई म अगुवाई गर्नेछु। शहरका मानिसहरू हाम्रो विरूद्ध लड्न बाहिर आउने छन्। त्यसरी नै हामी पछि फर्कने छौं अनि तिनीहरू देखि भाग्ने छौं जसरी हामी पहिला भागेका थियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु, र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघिजस्तै उनीहरूले खेद्दा भाग्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म र मेरा मानिस सहरका छेउमा आउनेछौं। जब ऐका मानिसहरू हाम्रा विरुद्धमा निस्किआउनेछन् हामी पहिले भागेझैँ फर्केर भाग्नेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म र मसँग भएका सबै मानिसहरू सहरतिर बढ्नेछौँ। अनि पहिलेझैँ, जब तिनीहरू हाम्रो विरुद्धमा निस्केर आउँछन्। हामी तिनीहरूदेखि भाग्नेछौँ। Viz kapitola |