यहोशूको पुस्तक 8:35 - पवित्र बाइबल35 इस्राएलका समस्त मानिसहरू त्यहाँ भेला भएका थिए। सबै स्त्रीहरू, केटा-केटीहरू अनि सबै विदेशीहरू त्यहाँ थिए जो इस्राएलका मानिसहरूसित बस्थे। अनि यहोशूले प्रत्येक आज्ञा पढे जो मोशाले दिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 जति कुराको मोशाले आज्ञा दिएका थिए तिनीहरूमा यहोशूले इस्राएलका सारा समाज अन्तर्गत स्त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्ने नपढ़ेको कुरा कुनै पनि रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 सारा जन-समूह, जसमा स्त्री, छोरा-छोरीहरू र तिनका माझमा बास गर्ने विदेशीहरू पनि थिए, तिनीहरूलाई यहोशूले मोशाका सम्पूर्ण आज्ञाहरू पढेर सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 इस्राएलका सम्पूर्ण समुदाय, साथै स्त्री र बालबालिकाहरू र तिनीहरूसँग बस्ने विदेशीहरूको सामु मोशाले आज्ञा गरेका वचनहरूमा यहोशूले नपढेको शब्द एउटै पनि थिएन। Viz kapitola |