Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:27 - पवित्र बाइबल

27 इस्राएलका मानिसहरूले शहरका पशु-प्राणीहरू अनि अन्य चीज बीजहरू आफ्नै निम्ति राखे। परमप्रभुले यहोशूलाई भन्नुभएको थियो कि मानिसहरूले यसो गर्न सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तर पशु र सहरको धनमाल मात्रै, परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएबमोजिम, इस्राएलीहरूले आफ्‍नै निम्‍ति लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले यहोशूलाई भन्‍नुभएअनुसार इस्राएलीहरूले सहरमा हात पारेका गाई-वस्‍तु र सामानहरू आ-आफ्‍ना निम्‍ति राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तर याहवेहले यहोशूलाई निर्देशन दिनुभएझैँ इस्राएलीले त्यस सहरका गाईबस्तु र लुटको माल आफ्ना निम्ति बोकेर लगे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:27

Následuj nás:

Reklamy


Reklamy