Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:26 - पवित्र बाइबल

26 यहोशूले शहरलाई ध्वंश गर्नका निम्ति आफ्ना मानिसहरूलाई संकेतको रूपमा आफ्नो भाला ऐ शहरतर्फ फर्काई राखेका थिए। यहोशूले उनको भाला जबसम्म समाति रहे तबसम्म ऐ शहरका मानिसहरू सबै नष्ट भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनकि यहोशूले ऐका सारा बासिन्‍दाहरू नाश नभएसम्‍म आफूले भाला समातेर पसारेको हात बिसाएनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 किनकि ऐमा बस्‍ने सबै मनिसहरूलाई विनाश नगरेसम्म यहोशूले भाला पक्रेको हात बिसाएनन्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:26

Následuj nás:

Reklamy


Reklamy