Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:25 - पवित्र बाइबल

25 ऐ शहरका समस्त मानिसहरू त्यस दिन मरे। त्यहाँ 12,000 पुरूष र स्त्रीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यस दिन मारिएका पुरुष र स्‍त्री दुवै गरी जम्‍मा बाह्र हजार थिए, ऐका सब मानिसहरू त्‍यत्ति नै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25-26 यहोशूले आफ्‍नो भाला ऐतिर ताकेर उचालिराखे। त्‍यहाँ भएका सबै मानिसहरू नमारेसम्‍म तिनले भाला तल झारेनन्। त्‍यो दिन ऐका सबै बासिन्‍दाहरू बाह्र हजार पुरुष र स्‍त्रीहरू मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यस दिन ऐका सबै मानिसहरू, बाह्र हजार पुरुष र स्त्रीहरू मारिए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:25

Následuj nás:

Reklamy


Reklamy