यहोशूको पुस्तक 8:24 - पवित्र बाइबल24 युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरुभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरुभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 इस्राएलीहरूले ऐका सबै बासिन्दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड़-स्थानमा खतम गरे, र उनीहरू सबैलाई तरवारले निमिट्यान्न पारे। तब सबै इस्राएलीहरू ऐमा फर्केर त्यसमा भएकाहरूलाई पनि नाश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 आफूले खेदिलगेका उजाड-भूमिमा इस्राएलीहरूले शत्रुहरूलाई एक-एक गरी मारे। त्यसपछि तिनीहरू फर्केर ऐमा गए र त्यहाँ भएका सबैलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उजाडस्थानमा इस्राएलीहरूलाई खेद्दै आएका ऐका सबै मानिसहरूलाई त्यहीँ नै तरवारले मारे। अनि सबै इस्राएलीहरू ऐमा फर्केर आए। तब त्यहाँ भएकाहरूलाई पनि मारे। Viz kapitola |