यहोशूको पुस्तक 8:22 - पवित्र बाइबल22 त्यसपछि ती लुकेका मानिसहरू युद्धमा सहयोग गर्न शहर बाहिर आए। इस्राएलका सेनाहरू ऐ शहरका मानिसहरूका दुवै तिर थिए-ऐ शहरका ती मानिसहरू फन्दामा परे। तिनीहरूले तब सम्म युद्ध गरिरहे जबसम्म ऐका एकजना मानिस पनि जीउँदो रहेनन् तिनीहरूका कोही पनि बाँचेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इस्राएलीहरूका बीचमा परे, र इस्राएलीहरूले तिनीहरू एक जनालाई पनि उम्कन र बाँच्न नदिई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 सहरमा पुगेका इस्राएलीहरू लडाइँ गर्न ओर्ली आए। यसरी ऐका पुरुषहरू सम्पूर्ण इस्राएलीहरूका घेरामा परे र मारिए। कोही पनि भाग्न पाएनन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूलाई ढुकेर बस्ने मानिसहरू पनि तिनीहरूको विरुद्धमा सहरबाट निस्किआए; र तिनीहरू दुवैतिर इस्राएली सेनाहरू भएको बीचमा थुनिए। इस्राएलीहरूले बाँचेका र भाग्नेहरू कसैलाई पनि जीवित रहन नदिई सबैलाई काटेर मारे। Viz kapitola |