यहोशूको पुस्तक 8:21 - पवित्र बाइबल21 यहोशू अनि तिनका मानिसहरूले देखेकि आफ्ना सेनाले शहरलाई कब्जा गरेका थिए। यो त्यसबेला भयो जब तिनीहरू भाग्न छाडेर, फर्किए अनि ऐका मानिसहरूसँग लड्नलाई दगुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि जब यहोशू र सारा इस्राएलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धूवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अर्को दलले सहर कब्जा गरी डढेलो लाइदिएको देखी यहोशू र तिनका मानिसले फर्केर ऐका मानिसहरूलाई मार्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब यहोशू र सबै इस्राएलीहरूले ढुकेर बस्ने मानिसहरूले सहर कब्जा गरेको अनि सहरबाट धुवाँ मास्तिर उठिरहेको देखे, तब तिनीहरू फनक्क फर्केर ऐका मानिसहरूलाई आक्रमण गरे। Viz kapitola |