Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:18 - पवित्र बाइबल

18 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “आफ्नो भालालाई ऐ शहर तर्फ फर्काएर बस। म तँलाई त्यो शहर दिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐ शहर तर्फ फर्कए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्, किनकि म त्‍यो तेरो हातमा दिनेछु।” तब यहोशूले आफ्‍नो हातमा भएको भाला सहरतिर पसारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो भाला ऐतिर ताकेर उचाल्, म त्‍यो सहर तेरा हातमा दिँदै छु।” यहोशूले त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब याहवेहले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भाला ऐतिर पसार्; किनकि म त्यस सहरलाई तेरो अधीनमा सुम्पिदिनेछु।” यसकारण यहोशूले आफ्नो भाला ऐतिर पसारे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:18

Následuj nás:

Reklamy


Reklamy