Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:17 - पवित्र बाइबल

17 ऐ अनि बेतेलका समस्त मानिसहरूले इस्राएलका सेनालाई खेदे। शहर खुल्ला छाडियो कोही पनि शहरको रक्षा गर्न बसेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 इस्राएलीहरूका पछि नलागेको ऐ र बेथेलमा एक जना मानिस पनि थिएन। उनीहरूले सहर खुला छोड़ेर इस्राएलीहरूलाई खेदे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्‍यसको रक्षा गर्ने कोही भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 ऐका अथवा बेथेलमा इस्राएलको पछि नलाग्ने पुरुष एउटै पनि थिएन। तिनीहरू सबैले सहर खुल्‍ला छोडेर इस्राएलीहरूलाई खेदे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:17

Následuj nás:

Reklamy


Reklamy