यहोशूको पुस्तक 8:16 - पवित्र बाइबल16 शहरका मानिसहरू कराउन थाले अनि यहोशू र तिनका मानिसहरूलाई खेद्न थाले। सबै मानिसहरूले शहर छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए, र उनीहरू यहोशूको पछिपछि खेद्दैगए, र सहरदेखि धेरै टाढ़ा निक्लिआए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सहरका सबै पुरुषहरूलाई तिनीहरूको पछि लाग्ने आज्ञा भएको थियो। तिनीहरू यहोशूलाई खेद्दै जाँदा सहरदेखि टाढा हुँदैगए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 ऐका सारा मानिसहरू तिनीहरूलाई खेद्नलाई बोलाइएका थिए। अनि तिनीहरूले यहोशूलाई खेदे, र तिनीहरू सहरदेखि टाढा पुर्याइए। Viz kapitola |