यहोशूको पुस्तक 8:15 - पवित्र बाइबल15 यहोशू अनि इस्राएलका सबै मानिसहरूले ऐका सेनाद्वारा आफूहरूलाई पछि धकेल्न दिए। यहोशू अनि तिनका मानिसहरू पूर्वमा मरुभूमि तर्फ दौडन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब यहोशू र सबै इस्राएलीहरू उनीहरूका सामुन्ने हारेका भान पारेर उजाड़-स्थानको बाटो भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यहोशू र सबै इस्राएलीहरू तिनीहरूको अगि-अगि खेदिएझैँ उजाडस्थानतिर भागे। Viz kapitola |