Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:13 - पवित्र बाइबल

13 यसरी यहोशूले आफ्ना मानिसहरूलाई युद्ध गर्नका निम्ति तयार पारेका थिए। मुख्य छाउनी शहरको उत्तर तर्फ थियो। अन्य मानिसहरू पश्चिम तर्फ लुकेका थिए। त्यस रात यहोशू बेंसी तिर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्‍नेहरूलाई चाहिँ सहरको पश्‍चिमपट्टि गराए। यहोशूले चाहिँ बेँसीमा नै रात बिताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्‍चिमपट्टि राखे। त्‍यो रात यहोशूले बेसीमा बिताए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी सेनाहरू लडाइँका निम्ति तयार भए। फौजको ठूलो दललाई सहरको उत्तरपट्टिको छाउनीमा राखे। अनि ढुकेर बस्‍नेहरूका दलचाहिँ सहरको पश्‍चिमपट्टिको छाउनीमा रहे। त्यो रात यहोशूचाहिँ बेँसीमा गए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:13

Následuj nás:

Reklamy


Reklamy