यहोशूको पुस्तक 8:12 - पवित्र बाइबल12 त्यसपछि यहोशूले लगभग 5,000 मानिसहरू छाने। यहोशूले ती मानिसहरूलाई शहर देखि पश्चिम तिरका बेतेल अनि ऐ शहर बीचको क्षेत्रमा लुक्न पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर, बेथेल र ऐको बीचमा मानिसहरूलाई ढुक्न राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 प्राय: पाँच हजार मानिसहरूलाई लगेर तिनी ऐ र बेथेलका बीचमा सहरको पश्चिमपट्टि लुकाएर राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यहोशूले पाँच हजार जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र ऐको बीचमा ढुकेर बसे। Viz kapitola |