Online Bible

- Reklamy -




यहोशूको पुस्तक 8:11 - पवित्र बाइबल

11 सबै सैनिकहरू जो यहोशूसित थिए ऐ शहरतर्फ हिंडे। तिनीहरू शहरद्वारको सामुन्ने रोकिए। सेनाहरूले आफ्नो छाउनी शहरको उत्तर तर्फ बनाए। ऐ शहर र सेनाहरू बीच एक बेंसी थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्‍ने नजिकै आए, र ऐको उत्तरतिर पाल टाँगे। तिनीहरूका र ऐको बीचमा एउटा बेँसी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिनीसँग भएका सिपाहीहरू सहरका मूल-ढोकातिर गए र उत्तरपट्टि छाउनी हाले। तिनीहरू र ऐ सहरका बीचमा बेसी थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीसँग भएको सम्पूर्ण दल अगि बढे। अनि तिनीहरू सहरको नजिक पुगे, र त्यस सहरको अगिल्तिर आइपुगे। तिनीहरूले तिनीहरू र सहरको बीचको बेँसीमा ऐ सहरको उत्तरतिर छाउनी हाले।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 8:11

Následuj nás:

Reklamy


Reklamy