यहोशूको पुस्तक 8:10 - पवित्र बाइबल10 भोलिपल्ट बिहानै यहोशूले मानिसहरूलाई एक साथ भेला गरे। तब यहोशू अनि इस्राएलीहरूका अगुवाहरूले मानिसहरूलाई ऐ शहरतर्फ लिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यहोशू बिहान सखारै उठे, र मानिसहरूलाई भेला गराएर इस्राएलीहरूका अगुवाहरूसमेत तिनीहरूका अगिअगि ऐतिर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 भोलिपल्ट बिहानै उठेर यहोशूले सिपाहीहरूलाई भेला गरे। त्यसपछि तिनले र इस्राएलका अगुवाहरूले सिपाहीहरूलाई लिई ऐ सहरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 भोलिपल्ट बिहानै यहोशूले आफ्ना सेनाहरूलाई भेला गरे। अनि तिनी र इस्राएलका अगुवाहरू तिनीहरूका अगि-अगि ऐतिर बढे। Viz kapitola |