यहोशूको पुस्तक 7:9 - पवित्र बाइबल9 कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 कनानीहरू र यस देशमा भएका अरू सबैले यो कुरा सुन्नेछन्। तिनीहरूले हामीलाई घेरेर मार्नेछन्। त्यसपछि आफ्नो इज्जत बचाउनलाई तपाईं के गर्नुहुनेछ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?” Viz kapitola |