Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:8 - पवित्र बाइबल

8 परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु, इस्राएलीहरूले आफ्‍ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसरी इस्राएलीहरू शत्रुसित हारेर फर्की आएपछि म के भनूँ, प्रभु?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ?

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:8

Následuj nás:

Reklamy


Reklamy