यहोशूको पुस्तक 7:24 - पवित्र बाइबल24 त्यसपछि यहोशू र सबै मानिसहरूले आकान जेरहका छोरालाई तिनीहरूका चाँदी, कोट, सुन, त्यसका छोरा-छोरीहरू, त्यसका गाई-वस्तु, अनि गधाहरू, भेंडाहरू, पाल अनि त्यसका जम्मै वस्तु आकोर बेंसीमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब सबै इस्राएलीहरूका साथमा यहोशूले जेरहवंशी आकानलाई र सो चाँदी, ओढ्ने, र सुनको डण्डा, अनि त्यसका छोराछोरीहरू, र त्यसका गोरुहरू, गधाहरू, र भेड़ाहरू र त्यसको पाल, र त्यससँग जो-जति थिए, ती सबैलाई आकोरको बेँसीमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यहोशू र सारा इस्राएलका मानिसहरूले मिलेर आकान, त्यो चाँदी, खास्टो, सुनको डन्डा, आकानका छोरा-छोरी, गाई-वस्तु, गधा र भेडाहरू, त्यसका तम्बू र अरू सबै सम्पत्तिसमेत समाते र ती सबैलाई विपत्तिको बेसीमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए। Viz kapitola |