यहोशूको पुस्तक 7:23 - पवित्र बाइबल23 मानिसहरूले ती वस्तुहरू पाल बाहिर ल्याए र यहोशू अनि इस्राएलका समस्त मानिसहरू कहाँ लगे। तिनीहरूले ती परमप्रभुको समक्ष भूइँमा राखिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इस्राएलीहरूकहाँ ल्याए, र परमप्रभुको सामु राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ती तिनीहरूले पालदेखि निकाली ल्याए र यहोशू र सबै इस्राएलीहरूकहाँ पुर्याए र परमप्रभुको सामुन्ने राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए। Viz kapitola |