यहोशूको पुस्तक 7:22 - पवित्र बाइबल22 यसर्थ यहोशूले केही मानिसहरूलाई त्यस पालमा पठाए। तिनीहरू पालतिर दगुरे अनि ती वस्तुहरूलाई त्यही पालमा लुकाइएको पाए। चाँदी कोट मुनि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब यहोशूले दूतहरू पठाए, र तिनीहरू दगुरेर त्यस पालमा गए, र ती त्यसको पालमा गाड़िराखेका रहेछन् र चाँदीचाहिँ सबैभन्दा मुनि रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसकारण यहोशूले केही मानिसहरूलाई पठाए। तिनीहरू पालमा गए र त्यहाँ ती चीजहरू चाँदीचाहिँ सबैभन्दा मुनि राखेर साँच्चै गाडिराखेको भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए। Viz kapitola |