यहोशूको पुस्तक 7:20 - पवित्र बाइबल20 आकानले उत्तर दियो, “यो सत्य हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरूद्ध पाप गरे। मैले जे गरें त्यो यो होः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आकानले यहोशूलाई भन्यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आकानले उत्तर दियो, “साँचो हो, मैले इस्राएलका परमेश्वर परमप्रभुको विरुद्धमा पाप गरेको छु। मैले यसो गरें, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो: Viz kapitola |