Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:19 - पवित्र बाइबल

19 तब यहोशूले आकानलाई भने, “छोरो, तैंले परमप्रभु इस्राएलका परमेश्वरलाई सम्मान गर् अनि उहाँको अघि तेरो पाप स्वीकार गर्। मलाई भन तैंले के गरिस् अनि मबाट कुनै कुरा पनि लुकाउने चेष्टा नगर्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब यहोशूले आकानलाई भने, “हे मेरो छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरलाई नै महिमा दे, र उहाँको सामु साबिती गरी तैंले के गरेको छस्‌ सो मलाई भन्‌। मबाट त्‍यो कुरो नलुका।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यहोशूले त्‍यसलाई भने, “छोरो, परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने यहाँ मलाई साँचो भन् र दोष साबित गर्‌। तैँले के गरिस्, सो अब मलाई भन्। त्‍यो मदेखि लुकाउने चेष्‍टा नगर्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्‍वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:19

Následuj nás:

Reklamy


Reklamy