Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:18 - पवित्र बाइबल

18 तब यहोशूले त्यो परिवारका सबै मानिसहरूलाई परमप्रभुको समक्ष आउनु भन्नु भने। परमप्रभुले कर्मीका छोरा आकानलाई छान्नु भयो। (कर्मी जिम्रीका छोरा थिए। अनि जिम्री जेरहका छोरा थिए।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 अनि तिनले त्‍यसको घरका मानिस-मानिस गरी नजिक ल्‍याए, र आकान, जो यहूदाका कुलका जेरहको छोरो जब्‍दी, त्‍यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब जब्‍दी परिवारका पुरुषहरू एक-एक जना गरेर अघि ल्‍याइए र तीमध्‍ये जब्‍दीको नाति अनि कर्मीको छोरो आकान अलग छुट्याइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्‍यो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:18

Následuj nás:

Reklamy


Reklamy