यहोशूको पुस्तक 7:17 - पवित्र बाइबल17 यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि तिनले यहूदाका सन्तान-सन्तान गरेर नजिक ल्याए, र जेरहको सन्तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्तानका परिवार-परिवार गरी नजिक ल्याए, र जब्दीको परिवार पक्राउ पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यहूदा कुललाई गोत्र-गोत्र गरी अघि ल्याए र तीबाट जेरहको गोत्र छुट्ट्याइयो। तब जेरह गोत्रलाई परिवार-परिवार गरी अघि ल्याए र तीबाट जब्दीको परिवार अलग गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए। Viz kapitola |