यहोशूको पुस्तक 7:16 - पवित्र बाइबल16 भोलि पल्ट बिहानै यहोशूले इस्राएलका सबै मानिसहरूलाई परमप्रभुको समक्ष लगे। सबै कुल समूह परमप्रभुको सामुन्ने उभिए। परमप्रभुले यहूदाका कुल समूहलाई चुन्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्याए, र यहूदाको कुल पक्राउ पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 भोलिपल्ट बिहानै यहोशूले कुल-कुल गरेर इस्राएलीहरूलाई अघि ल्याए र तीबाट यहूदा कुल छुट्याइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए। Viz kapitola |