Online Bible

- Reklamy -




यहोशूको पुस्तक 7:1 - पवित्र बाइबल

1 तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तर नाशको निम्‍ति अर्पण गरिएका कुरामा इस्राएलीहरूले अपराध गरे, किनकि आकानले, जो यहूदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्‍ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इस्राएलीहरूमाथि दन्‍कियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुलाई चढाउनुपर्ने कुनै थोक यरीहोबाट नलिनू भन्‍ने परमप्रभुले इस्राएललाई दिनुभएको आज्ञापालन भएन। एक जना आकान नाम गरेको मानिसले त्‍यो आज्ञा मानेन। परमप्रभु इस्राएलीहरूमाथि औधी क्रोधित हुनुभयो। (आकान कर्मीको छोरो अनि जब्‍दीको नाति थियो। त्‍यो यहूदा कुलको जेरह गोत्रको थियो।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तर अर्पण गरिएका चीजहरूको, विषयमा इस्राएलीहरू विश्‍वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 7:1

Následuj nás:

Reklamy


Reklamy