Online Bible

- Reklamy -




यहोशूको पुस्तक 6:8 - पवित्र बाइबल

8 जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे। परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8-9 यसकारण यहोशूले आज्ञा गरेअनुसार तुरही फुक्‍ने पूजाहारीहरूका अघिअघि एक दल सैनिक हिंड्यो। तिनको पछि करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू गए र अन्‍तमा फेरि अर्को एक दल सैनिक पछिपछि हिँड्यो। त्‍यस समय तुरही बजिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 6:8

Následuj nás:

Reklamy


Reklamy